Logo

सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रूपमा सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौताअनुरूप सिद्धार्थ…