GBIME

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने, आकर्षक ब्याजदर


बिजखबर संवाददाता
20 October, 2021 1:40 pm

siddhartha bank

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Bajaj
NABIL
YAMAHA

ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL