Logo

ग्लोबल आइएमई बैंकको १५ औं बार्षिकोत्सव अफर, कार्डमार्फत भुक्तानीमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवलाई लक्षित गरी विभिन्न नयाँ छुट सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको हो । बैंकले पुष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट…