सनराइज बैंकले बढायो खुद नाफा नराइज बैंकले खुद नाफा बढाएको छ । बैंकको ब्याज आम्दानी भने सामान्य घटेको छ । बैंकले अरु आम्दानीमा वृद्धि गरेर खुद नाफा बढाएको हो । बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा साढे १२ प्रतिशतले नाफा बढाएर तीन महिनामा ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी…