Logo

नबिल बैंकको नव बर्ष २०७८ को ‘नयाँ रहर नयाँ अफर, यस्ता छन् सुविधा

काठमाडौँ । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा यहि चैत्र २९ गते देखि बैशाख ७ गते सम्म नबिल बैंकको डेबिट कार्ड मार्फत सपिङ्ग गरि १ हजार ५ सय  छुट वा अधिकतम १ हजार सम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २ हजार…