Logo

एनएमबि बैंकको ईक्रा नेपालद्वारा रेटिङ्गमा स्तरन्नोति, न्यून कर्जा जोखिम र वित्तीय रुपमा सुरक्षित

काठमाडौँ । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर वृद्धि गरी ‘[ICRANP-IR] A’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ । ईक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेड अफ इन्डियाको सहायक कम्पनीको रुपमा नेपालमा…