काठमाडौं । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्म लागू हुने बैंकले जनाएको छ । बैंकले प्रदेश १ को लागी पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेष प्रदेस को लागी मधेष ब्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागी स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागी…