Logo

सानिमा बैंकको मोबाइल बैंकिङ एप, अब रेमिट्यान्स सेवा पनि उपलब्ध

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्ने जनाएको छ । रेमिट्यान्स…