काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकहलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले हस्ताक्षर गरे ।…