काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (NABIL School of Social Entrepreneurship -NABIL SSE) को पहिलो ब्याचको २० जना फेलोहरुले Enablers of Social Entrepreneurship Award प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ अन्तर्गतको CNIYEF Nepal अवार्ड प्रदान गरेको हो । CNIYEF Nepal असार ११ गते काठमाडौंमा आयोजना गरेको…