काठमाडौं । नबिल बैंकले आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ सार्वजनिक गरेको छ । ‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत बैंकका ग्राहकहरुले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि १० गुणा सम्म रकम प्राप्त गर्न सक्नेछन् । यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित…