काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एकीकृत कारोबार आजदेखि शुरु गर्दैछन् । आजबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार हुने दुवै बैंकले जानकारी दिएका छन् । दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेका थिए । यसअघिनै नेपाल राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि…