काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता भएको छ । मंगलबार २ निकायबीच रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले उक्त सम्झौतामा…