Logo

महासंघ अध्यक्ष गोल्छाले भने – ‘बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकले राम्रो नाफा गरेमात्रै अर्थतन्त्र सबल हुने बताएका छन् । ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो,’ ग्लोबल आईएमई बैंक र बिओकेको मर्जर कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र…