काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्सको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले अर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गरेको छ । सभाले कायम चुक्ता पूँजीको १ः१.६७ का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र…