Logo

कामना सेवाले ‘कामना सेवा फुटसल कप-२०२१’ को आयोजना गर्दै, बैंक तथा बिमा क्षेत्र सहभागी हुने

काठमाडौं । “स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल कप–२०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी…