Logo

गरिमा विकास बैंकको नयाँ शाखा विस्तार, धनकुटा शाखा र चन्द्रगढी शाखा संचालनमा

काठमाडौं । गरिमा विकास बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । एक्सेस टु अल मुल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । यस सँगै गरिमा विकास बैंकले नेपालभर…