Logo

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण, थप गुणस्तरिय सेवाको प्रतिबद्धता

काठमाडौँ । महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण भएको छ । बैंकको हाल रामग्राम नगरपालिका, ५ सुनवल रोड रहको शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको हो । शुक्रबार एक कार्यक्रमका बीच बैंकले स्थानान्तरित नयाँ शाखाको उद्घाटन गरेको छ । शाखा कार्यालय उद्घाटन गर्दै बैंकले सेवाग्राहीहरुमा थप गुणस्तरीय सेवा प्रदान गरिने बताएको छ । शाखाबाट ग्राहकहरुको…