Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट

काठमाडौं । भरतपुर टाउन रेसिडेन्सीमा मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू भरतपूर टाउन रेसिडेन्सी बारमा कारोबार गर्दा १० प्रतिशतसम्म छुट पाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा…