Logo

सांग्रिला बैंकको १७ औं वार्षिकोत्सव, देशभर साताव्यापी कार्यक्रम आयोजना

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । कात्तिक १३ गते वार्षिकोत्सवको अवसर पारेर देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ देखि २०७८ कात्तिक १३ गते सम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । यस्ता छन् कार्यक्रम २०७८।०७।७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ…