Logo

महालक्ष्मी विकास बैंक र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकसंग सहकार्य गर्न सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल…