Logo

सिन्धु विकास बैंकको १३ औं बार्षिकोत्सव सम्पन्न, सप्ताहव्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकेत्सव मनाएको हो । बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईवर क्राईम बिषयमा सचेतना मुलक कार्यक्रमहरु गरेको छ । सोही…