Logo

गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेशनलबीच सम्झौता, ग्राहकलाई ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र गरिमा विकास बैंक र लाइफ इस्टाइल इन्टरनेशनल प्रा.लि.बीच एक सम्झौता भएको छ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्ने क्रममा स्टाइल इन्टरनेशनलसँग सम्झौता गरेको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता…