Logo

कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न, ग्राहक सन्तुष्टिलाई प्राथमिकता

कामना सेवा बिकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो । बैंकले ‘केएसबिबिएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम…