Logo

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो सिइओ, यस्ता छन् आवेदकका लागि न्यूनतम मापदण्ड

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेको छ । बैंकले यही डिसेम्बर २२ मा एक विज्ञापनमार्फत बैंकका लागि सिइओको आवेदन माग गरेको हो । बैंकले उच्च गतिशील, व्यावहारिक, प्रतिबद्ध र कार्यसम्पादन उन्मुख नेपाली नागरिकहरूले बैंकको प्रमुख कार्यकारी अधिकृतकोा लागि आवदेन दिन सक्ने जनाएको छ । सिइओे बैंकको समग्र…