रिलायबल डेभलपमेन्ट बैंकले बैंकले विदेशी मुद्रा सटही र बिदेशी मुद्रा खाता संचालनमा ल्याएको छ । बैंकले प्रदान गरेका विदेशी मुद्रा सम्बन्धि विविध सेवाहरु विभिन्न कार्यको सिलसिलामा विदेश जाने र विदेशबाट फर्कने व्यक्ति तथा व्यवसायीहरुका लागि उपयोगी हुने बैंकले जनाएको छ । बैंकका १६ वटा शाखाहरु रहेका छन् । जसमध्ये ज्ञानेश्वर, सुन्धारा, गंगबु र ठमेलबाट मात्र…