Logo

सिद्धार्थ बैंकको घर कर्जा योजना,१ करोडसम्म ऋण दिइने

सिद्धार्थ बैंकको घर कर्जा योजना,१ करोडसम्म ऋण दिइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१५ भदौ,काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले घर कर्जाको योजना ल्याएको छ । बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण दिने गरी घर कर्जा योजना ल्याएको हो ।
जसअन्तर्गत १० देखि २० बर्ष अवधिसम्मका लागि ऋण लिँदा बैंकले ऋणीको सावधिक जीवन बिमा समेत गरिदिने छ । साथै बिमा अवधि समाप्तिपछि एकमुष्ट बोनस भुक्तानी लिन सकिन्छ ।

बैंकले घर कर्जाको ब्याज दर भने खुलाएको छैन । न्युनतम ऋणीको कर्जा अवधिमै मृत्यु भए पनि घर जिम्मा लगाउने छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष २६ करोड रुपैयाँ नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL