Logo

साना किसानको ऋण मिनाहा गर्ने सरकारी निर्णय, २००, ५०० र २००० को भारु नचल्ने

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सोमबार भएको मन्त्रिपरिषद्को बैंठकले साना किसानको ऋण सरकारले नै तिरिदिने निर्णय गरेको जानकारी दिएका हुन् ।…