काठमाडौं । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई संस्थाको हरेक होटेल तथा रेस्टुरेन्टका शाखाहरुमा विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि उक्त सम्झौता गरेको जानकारी दिएका छन । सम्झौता पछि होटेल कैलाली सिद्घार्थ टिकापुर, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट, नेपालगन्ज, सिद्घार्थ रिसोर्ट चिसापानी, सिद्घार्थ…