काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको ६२ औं उक्त शाखाको बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक द्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका छन । कार्यक्रम प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले विभिन्न शहर…