Logo

मुक्तिनाथ विकास बैंकले ल्यायो अनलाईन सेवा, घरमै बसेर खाता खोल्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले घरमै बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने उद्देश्यले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने  सुविधा ल्याएको हो । देशभित्र तथा बाहिर रहेका नेपाली नागरीकहरुले उक्त प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्न बैंकले जानकारी दिएको छ । उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल…