काठमाडौं । एनआईसी एशियाले विभिन्न ९ पदका लागि २ सय जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक, अफिसर, रिलेसनशिप म्यानेजर लगायत विभिन्न ९ पदका लागि आवेदन खोलेको हो । उक्त पदपुर्तिका लागि बैंकले उक्त पदहरुका आधारमा स्नातकोत्तर, स्नातक तहसम्मको अध्ययन भएको कर्मचारी खोजेको हो । यसका साथै बैंकले उक्त पदहरुमा पद सम्हाल्नका लागि…