Logo

७ वटा भन्सारमा काउन्टर स्थापना गर्दै प्रभु बैंक, अर्काे हप्तादेखि संचालनमा

काठमाडौं । नेपाल भारत सिमामा पर्ने ७ ओटा भन्सार कार्यलयमा प्रभु बैंकले आफ्ना बैंकिङ काउन्टर स्थापना गर्ने भएको छ । बैंकले नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्ने भएको हो । बुधबार उक्त सेवा संचालनसम्बन्धी सम्झौंतामा भन्सार बिभागका महानिर्देशक तोयम राय…