काठमाडौं । एनएमबी बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस दिने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांस उक्त बोनस प्रस्ताव गरेको हो । संचालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर रकमसहित २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । उक्त बोनसलाई नेपाल राष्ट्र बैंकबाट…