Logo

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच सहकार्य, बैंकका ग्राहकलाई छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र काठमाडौं खुशिबु स्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। कुमारी बैंकका मार्केटिंग प्रमुख श नवीन मुनि बज्राचाय र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन् । सो…