Logo

बैंकहरुको नयाँ व्याजदर आजदेखि लागु, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । वित्तिय संस्थाहरुले आज अर्थात कात्तिक १ देखि लागु हुनेगरि नयाँ व्याजदर लागु गरेका छन् । जसमा सबैभन्दा धेरै कर्जा तथा निक्षेपकारोबार गर्ने वाणिज्य बैंकहरुले पनि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । प्रभु बैंक, सिटिजन्स बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडले…