Logo

प्रभु बैंक लिमिटेड र गुर्जुधारा डेन्टल केयर प्रालिबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लिका तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त डेन्टल क्लिनिकबीच सम्पन्न…