Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, नशारहित समाज नेपाललाई आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको हाडिगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग गरेको छ । बैंकले बहूद्देश्यीय हल निर्माणका लागि केन्दलाई रुपैयाँ पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंंकका अन्य वरिष्ठ…