Logo

लक्ष्मी बैंकको लक्ष्मी केयर्स, साइकल र्‍यालीमा उत्साहजनक सहभागिता

काठमाडौँ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकलर्‍यालीको १२औँ संस्करण चैत्र १९ गते शनिबार काठमाडौँमा आयोजना गरेको छ । टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २ सयभन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो र्‍याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।…