Logo

सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधि

काठमाडौं । राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘ कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार महाराजगञ्जस्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा एक–एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई तिन दुई गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । टाइब्रेकरमा सिद्धार्थ बैंकको तर्फबाट…