काठमाडौं । चालु आर्थिक बर्षको बैशाखमा मूल्यवृद्धि घटेर गत बर्षकै हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको बैशाखसम्मको तथ्यांकमा मुल्यवृद्धि घटेको उल्लेख छ । चैत मसान्तसम्म ६ दशमलव ७४ प्रतिशतसम्म वृद्धि भएको मूल्यवृद्धि बैशाखमा घट्दै ५ दशमलव ८३ प्रतिशतमा पुगेको हो । गत बर्षको सोही अवधिमा मूल्यवृद्धि ५ दशमलव २९…