Logo

कोरोना असरको क्षेत्रगत अध्ययन भैरहेको छ, फ्ल्याटमा राहत दिँदैनौ : गभर्नर अधिकारीको अन्तर्वार्ता

नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर महाप्रसाद अधिकारी तीन दशक लामो व्यवहारिक अनुभवसहित केन्द्रीय बैंक बुझेका अहिलेसम्मकै सरल र मिजासिला पात्र हुन् । राष्ट्र बैंकको तल्लो तहदेखि जागीर शुरु गरेका अधिकारी डेपुटी गभर्नरसम्म भएर अवकाश भएका थिए । आवश्यकता परे कठोर बन्न सक्ने उनको विशेषता विगतमा धेरैपटक देखिएको थियो । संयोगले उपल्लो पदमा आउने जाने नियमित…