Logo

रेमिटान्स आप्रबाहमा उच्च गिरावट आएसँगै शोधनान्तर घाटा बढ्यो, वैदेशिक लगानी पनि ६५ प्रतिशतले खुम्चियो

काठमाडौं । देशमा भित्र्ने रेमिटान्समा उच्च गिरावट आएसँगै देशको शोधनान्तर स्थिती घाटामा गएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा गिरावट आउन थालेसँगै देशको शोधनान्तर स्थितीमा गिरावट आउन थालेको छ । देशमा भित्र्ने रेमिटान्समा गिरावट आउनुका साथै पछिल्लो समय देशको आयात व्यापार समेत बढेकाले शोधनान्तर स्थिती घाटामा गएको राष्ट्र बैंकले जानकारी दिएको…