काठमाडौं । माईक्रोफाइनान्स कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्दा अस्वभाविक नाफा देखाएसँगै राष्ट्र बैंकले अनुसन्धानको दायरामा ल्याउने भएको छ । माइक्रोफाइनान्सहरुले आर्थिक वर्ष २०७७।७८ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा उच्च नाफा देखाएसँगै राष्ट्र बैंकले अनुसन्धानको दायरामा ल्याउने भएको हो । केही समय अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रुपमै माईक्रोफाइनान्सको नाफा अस्वभाविक भएको बताएका…