Logo

स्वीकृत भएको कर्जा समेत रिलिज गर्न नसकेपछि हात उठाउँदै बैंक, ४ महिनामा ६३ अर्ब निक्षेप संकलन गर्दा ३४४ अर्ब कर्जा प्रबाह

काठमाडौं । पछिल्लो समय तरलता (लगानी योग्य पुँजी) संकट बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरु कर्जा प्रबाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । तरलता संकट गहिरिँदै गएपछि हाल बैंकहरु पुराना कर्जा उठाउन ऋणीहरुलाई दैनिक जसो ताकेता गर्ने र एक अर्काबीच निक्षेप तानातानमा केन्द्रित हुन थालेका छन् । केही समययता बैंकहरुले नयाँ कर्जा प्रबाहलाई रोकेर ठप्पजस्तै…