काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिवन्ध लगाएको छ । नेपालमा यसअघि पनि प्रतिवन्धित क्रिप्टोकरेन्सीमा पछिल्लो समय झन लगानीको असुरक्षा बढेको भन्दै पुनः यससम्बन्धी निर्देशन जारी गरी प्रतिवन्ध लगाएको हो ।नेपालले अन्य मुलुकसँग हुने पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था गरेको र नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सीको कारोबारबाट उक्त व्यवस्थाहरुको बर्खिलाप हुने…