काठमाडौं । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई साइबर सुरक्षामा विशेष कडाई गर्न सुझाएको छ । केन्द्रिय बैंकको बैंक तथा वित्तीय सुपरिवेक्षण विभागले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०८०/८१ ले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिमलाई सम्बोधन गर्न कडा सुरक्षा मापदण्ड लागू गर्न र कर्मचारी तालिममा लगानी गर्न सुझाएको हो । वैश्विक भूराजनीतिक तनाव र डिजिटल…