Logo

राष्ट्र बैंकले ल्यायो ३ अर्बको ५ वर्षे नागरिक बचतपत्र, वार्षिक ८ प्रतिशत व्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र ल्याएको छ । बैंकले ५ वर्षेको लागि नागरिक बचतपत्र २०७७‘क’ निष्काशन गरेको हो । राष्ट्र बैंकले कुल ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गरेको हो । जसको लागि यही चैत ७ गतेदेखि २३ गतेसम्म विक्री खुला गरिने भएको छ । उक्त बचतपत्रमा लगानी गर्न चाहनेले वार्षिक ८ प्रतिशत…