Logo

मेगा र भारतको एस बैंकवीच रेमिट सम्झौता, भारतमा कार्यरत नेपाली लाभान्वित हुने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । भारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउने उद्देश्यका सम्झौता गरेको बताइएको छ । सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे । मेगा…