काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई रिलायबल डेभलपमेन्ट बैंक प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै एकिकृत कारोबार शुरु गर्ने भएको छ । बैंकले आईतबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ । ग्लोबलले रिलायबलाई प्राप्ती गरेर एकिकृत कारोबार शुरु गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । हाल ग्लोबल आईएमईको चुक्ता पूँजी…